जेपी युवा क्लब र लियो क्लब अफ भरतपुर युथले आज कार्तिक ६ गते फुलपातीको अवसर पारेर खाद्यान्न वितरण कार्यक्रम आयोजना गरेको छ।

राप्ती नगरपालिका ११, सुरखन्डि, चेपांग बस्तिमा दशैँमा खाधान्न अभाव नहोस भन्ने उदेश्यले खाधान्न सामाग्री वितरण आयोजना गर्न लागिएको जेपी युवा क्लबका अध्यक्ष अविप कडेँल तथा लियो क्लब अफ भरतपुर युथ अध्यक्ष दिपेश ज्ञवालीले जानकारी दिए।

खाद्यान्न सामग्रीहरु १ बोरा चामल, १ किलो दाल, १ पोका नुन, तेल, मसला, बेसार रहेको पनि उनीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार