राप्ती नगरपालिकामा गए राति एक महिलाले बिष सेवन गरि आत्महत्या गरेकी छिन्।

राप्ती ०५ निवासी लगभग ४५ बर्षकी कमली दराईले बिष सेवन गरि आत्महत्या गरेकी हुन्।
घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको र आत्महत्या हुनुको थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमको निम्ति भरतपुर लाने तयारी पनि भैरहेको प्रहरी जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार