गायक सागर आले मगरको स्वरमा ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ।

उक्त गीतमा शब्द तथा संगीत सुरज कालाखेतीले दिएका छन्। गीतको एरेन्ज मनोज थापा मगरले गरेका छन् भने क्यामेरामा अनील कटवालले साथ दिएका छन्।

त्यस्तैगरि गीतको भिडियो कन्सेप्ट तथा निर्देशन अनील कटवाल र सागर राना मगरले गरेका छन्। सम्पूर्ण आमाहरुमा समर्पित गरिएको उक्त मर्मस्पर्शी गीत Sagar ale युटुब च्यानलमा उपलब्ध छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार