बैशाख १२, राप्ती । राप्ती नगरपालिकामा नेकपा एमालेको सबै उम्मेदवारले उम्मेदवारी  दर्ता गराएका छन् । मनोनयन दर्ताको दोस्रो दिन सोमबार निर्वाचन आयोग रहेको राप्ती-५ को वडा कार्यालयमा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका हुन् । एमालेबाट मेयर, उपमेयर र अन्य ६५ जनाको उम्मेदवारी दर्ता गर्न झण्डै ३ घण्टा लागेको थियो । एमालेबाट मेयरमा गोविन्दप्रसाद कँडेल र उपमेयरमा मेनुका पाठकले मनोनयन दर्ता गरेका हुन् ।

-एमालेबाट राप्ती-१ मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष- सिद्धिलाल स्याङ्तान्
२: सदस्य-जित बहादुर तामाङ
३:सदस्य- मचनलाल तामाङ
४:महिला सदस्य- कमला राई
५:दलित महिला सदस्य:अन्जु सुनुवार

-राप्ती-२ मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष- श्यामसुन्दर उप्रेती
२: सदस्य-कमल रुवाली
३:सदस्य- एक बहादुर लगुन
४:महिला सदस्य- मनमाया डिमडुङ

५:दलित महिला सदस्य: शान्ति विक

-राप्ती-३ मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष-  शिवकान्त ओली
२: सदस्य- सागर राई
३:सदस्य- मान बहादुर प्रजा
४:महिला सदस्य- कविता राई
५:दलित महिला सदस्य: सरिना राई विसुन्के

-राप्ती- ४ मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष-  केदार प्रसाद आचार्य
२: सदस्य- चेत बहादुर तामाङ
३:सदस्य- झमक बहादुर श्रेष्ठ
४:महिला सदस्य- शान्ति खुलाल
५:दलित महिला सदस्य: रमिता परियार

-राप्ती- ५ मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष-  सिताराम बल
२: सदस्य- चुडामणि बर्तौला
३:सदस्य- मदन गोपाल लटौला
४:महिला सदस्य- गोमा धरेल
५:दलित महिला सदस्य: लक्ष्मी विक

-राप्ती- ६ मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष-  जल्लु महतो थारु
२: सदस्य- राज कुमार तामाङ
३: सदस्य- सहदेव सेढाई
४:महिला सदस्य- ममता कुवँर
५:दलित महिला सदस्य: गुनु विक

-राप्ती- ७ मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष- छविलाल भुषाल
२: सदस्य- ओम बहादुर पुन
३: सदस्य- सलमान तामाङ
४:महिला सदस्य- मञ्जु कमारी थापा मगर
५:दलित महिला सदस्य: माया विक

-राप्ती- ८ मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष- पूर्ण प्रसाद आचार्य
२: सदस्य- दिपक अधिकारी
३:सदस्य- भोज बहादुर तामाङ
४:महिला सदस्य- अम्बिका थपलिया
५:दलित महिला सदस्य: कमला विक

-राप्ती-९ मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष-  खड्क बहादुर लामा
२: सदस्य- लोशन तामाङ
३:सदस्य- सुशील खत्री
४:महिला सदस्य- मिना हमाल
५:दलित महिला सदस्य: रञ्जना सुनार

-राप्ती- १० मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष-  अमर बहादुर तामाङ
२: सदस्य- इन्द्र बहादुर तामाङ
३:सदस्य- पूर्ण बहादुर चेपाङ
४:महिला सदस्य- अम्बिका लामा
५:दलित महिला सदस्य: सीता विक

-राप्ती- ११ मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष- सोमीलाल मोक्तान
२: सदस्य- हिरालाल तामाङ
३:सदस्य- धर्मराज लामा
४:महिला सदस्य- मित्र कुमारी तितुङ
५:दलित महिला सदस्य: चन्द्रमाया सुनार

-राप्ती- १२ मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष- धर्मजित तितुङ
२: सदस्य- कृष्ण बहादुर तामाङ
३:सदस्य- रत्न प्रजा
४:महिला सदस्य- सुकमाया थिङ
५:दलित महिला सदस्य: मनमाया विक

-राप्ती- १३ मा उम्मेदवारी दर्ता गर्नेहरु:
१: अध्यक्ष- सुर्य बहादुर चेपाङ
२: सदस्य- आइतराम चेपाङ
३:सदस्य- लक्ष्मण चेपाङ
४:महिला सदस्य- सुमित्रा चेपाङ
५:दलित महिला सदस्य: कुमारी माया सुनार

प्रतिक्रिया

सम्बन्धित खवर