नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ नयाँ कोरोना संक्रमित थपिएका छन्। यसका साथै नेपालमा जम्मा संक्रमित संख्या ३९,४६० पुगेको छ।

पछिल्लो २४ घण्टामम ११,१२९ RT-PCR परिक्षण गरिएको जानकारी स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार