
हो म खुल्लामञ्च थिएँ
र त तिमीले हजाराौँको माझ धित
नमरुन्जेल तिम्रो रहरले देखायौ
चटक र नाटकहरू ।
तर,तिमीले त्यहीँ नजिकै देख्यौ देखेनौ
कसैले बाध्यताले दिनानुदिन देखाइरहेको चटक ।
हुन त तिम्रो रहर थियो
र उसको बाध्यता
केही फरक पायौ पाएनौ।
हो म खुल्लामञ्च थिएँ
र त तिमीले हजाराौँको माझ धित
नमरुन्जेल तिम्रो रहरले देखायौ
चटक र नाटकहरू ।
तर,तिमीले त्यहीँ नजिकै देख्यौ देखेनौ
कसैले बाध्यताले दिनानुदिन देखाइरहेको चटक ।
हुन त तिम्रो रहर थियो
र उसको बाध्यता
केही फरक पायौ पाएनौ।
© 2023, All right reserved to सजिलोपाटी
Developed by Gorkhaly Labs