१५ जेठ,चितवन। मुग्लिन नारायणघाट सडक खण्डमा सुक्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शनिबार साँझ साढे पाँच बजे इच्छाकामना गाउँपालिका वडा नम्वर ६ नाग्दि खोला नजिकै पहिरो खस्दा हाइस चालक घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेको उपचारको लागि भरतपुर ल्याइएको छ। दुर्घटनाबारे अन्य विवरण आउँ बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार