मकवानपुर- मकवानपुरको मनहरीमा ३ दिन देखि बेपत्ता भएका उक बालक जंगलमा मृत अवस्थामा फेला परेका छन् ।

गाउँपालिकाको वडा नंबर ६ स्थायी घर भइ मनहरी ३ चौकी टोल बस्ने १६ बर्षिय सुरेश लामा को शब सुनाचुरी ब्यारेक नजिकै बुधबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याईएको र आवश्यक अनुसन्धान भईरहेको कार्कीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार