पुर्वी चितवनको राप्ती नगरपालिका ६ स्थितमा रहेको बेल्डिया पुल नजीकको एक खाली घरमा अन्दाजी २७ बर्षकी एक युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले मकवानपुर ९ चौधघरेका ३५ बर्षीया पुर्ण बहादुर घलानलाई पक्राउ गरेको हो ।

घलानलाई ईलाका प्रहरी कार्यालय खैरहनी र ईलाका प्रहरी कार्यालय भण्डाराको संयुक्त टोलीले पीडित युवतीको जाहेरी पश्चात् हिजो (मंगलबार) नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार