जेठ,२८ चितवन।चितवनमा एक जना पुरुष मृत भेटिएका छन्। चितवन जिल्लाको भरतपुर महानगरपालिका १२ स्थित टिकौली जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शनिबार) बिहान ८ बजे उक्त जङ्गलमा भरतपुर ८ गौरीगन्ज बस्ने अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले मृतकको नाम गोप्य राखेको छ। मृतकले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घतनाकाे बारे ठप बिवरण अाउन बाकि रहेकाे जानकारि प्रप्त भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार