जेठ ३१,चितवन । जेठ ३१ गते हुन गइ रहेको जिल्ला समन्वय समितिको सदस्यमा राप्ती बाट अशोक जिम्वाले स्वतन्त्र उम्मेदवारी दिने हुनु भएको छ ! राप्ती १२ का काग्रेस को तर्फ बाट वडा सदस्य निर्बाचित जिम्बालाई राप्ती नगर उप प्रमुख देबेन्द्र लामाले समर्थन गर्नु भएको छ ! अहिले राप्ती नगर बाट गठनधनको भागमा सदस्य नपरे पछि जिम्बाले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका हुन ! राप्ती बाट एमाले को लागि गुनु बिक को चर्चा रहेको छ !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार