जेठ ३०,चितवन । नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती १७ निवासी ५५ वर्षीया शान्तिनाथ महता रहेका छन् । कावासोती १७ गोछडाटार निवासी खुसीराम थनेतको खेतबाट मकैको ढोड लोड गरी फर्कने क्रममा ना ७ त ३७७५ ट्याक्टर फस्न गई अचानक ढाला पल्टिएर चालकको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।दुर्घटनामा परी गम्भीर घाइते चालकको उपचारका लागि अस्पतालमा लैजाने क्रममा मूत्यु भएकाे थियाे । अस्पताल पुराइ सके पछि डाक्तरले  मूतक घेसना गरेकाे थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार