जेठ ३१ , चितवन । जिल्ला समन्वय समिति चितवनको अध्यक्ष पदमा एमालेका नारायण प्रसाद अधिकारी विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको समान आएपछि गोलाप्रथा गरिँदा अधिकारी विजयी भएका हुन् । जिसस अध्यक्षमा गठबन्धनबाट काँग्रेसका पूर्णबहादु रानाभाट प्रतिस्पर्धी रहेका थिए । उप–प्रमुखमा यसअघि नै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार