४ असार , चितवन । रत्ननगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछी स्थानियले अवरुद्द गरेको पूर्व पश्चिम राजमार्ग सुचारु भएको छ। मृतकका आफन्तले ट्रक चालकलाई नियन्त्रणमा लिई मृतकका परिवारलाई क्षतिपूर्तीको माग गर्दै सडक अवरुद्ध गरेको उक्त सडक पीडित पक्ष र प्रहरी प्रशासनको सहमतिपछि सुचारु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार