चितवन । रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका वडानम्बर ५ खेस्रावाङका २१ वर्षीय दिनेश वलीको साइकलबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार साँझ साढे ६ बजे बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भई उनी ३०० मिटर तल खसेर घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार