राप्ती नगरपालिकाको विभिन्न स्थानबाट गाँजा बिक्री तथा वितरण गर्ने १० जनालाई ईलाका प्रहरी कार्यालय भण्डाराले पक्राउ गरेको छ।

गाँजा सेवनले युवाहरु परेको असरलाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालयले यस सम्बन्धि विशेष ध्यान दिदैँ आएको छ।

यसैक्रममा नेपालमा गैर कानुनी मानिएको गाँजा बेचबिखन गर्दै आएका १० जनालाई प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनीहरुसँग गाँजा,ट्याबलेट,चकलेट,बिस्कुट,कैँची लगायतका सामानहरु बरामद गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार