चितवन । राप्ती ३ को मर्ताल खोलामा एक ब्यक्ति मृत फेला परेका छन ।पानीमा डुबेको अवस्थामा राप्ती ३ बस्ने ३४ बर्षिय कैलाश चेपाङ बुधबार बिहान मृत फेला परेका हुन ।

पानीमा डुबेको अवस्थामा स्थानीयले चेपाङको सव देखेपछि प्रहरिलाइ खबर गरेको थिए ।
मृतक चेपाङ छारे रोगका बिमारी भएको र सोही कारणले घटना घटेको हुन सक्ने अनुमान गरिएको छ ।

हाल सवको पोस्टमार्टमको लागि भरतपुर पठाइएको इलाका प्रहरि कार्यलय भण्डाराले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर