चितवन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै रत्ननगरको शहिद स्मृति बहुमुखी क्याम्पस अगाडि बिद्यार्थीहरु बाट चक्का जाम गर्न थालिएको हो । निरन्तर रुपमा पेट्रोलिम पदार्थको मूल्य वृद्धि भइरहेको र यसको कारणबाट सर्वसाधारण मारमा परेको भन्दै चक्काजाम गर्न थालिएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर