काठमाडौँ । ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन् । स्वास्थ्य बिमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बिमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज बिर्तामोड र नोबेल मेडिकल कलेज विराटनगरले बोर्डले स्वास्थ्य बिमा कार्यक्रमबापतको रकम बन्द गर्ने जनाएको बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम सञ्चालन नगर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर