
धादिङ केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।