काठमाडौँ । पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई कालो मोसो लगाएका छन् । विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले उनीलाई आज कालोमोसो दलेको हो ।
देशैभरीका सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनकशिक्षाकै अधिकारीबाट भएको भन्दै ६ बुँदे आरोपसहित कालोमोसो दलिएको संगठनका महासचिव ललित बिश्वकर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार