चितवन । खैरहनी नगरपालिकाले नगर क्षेत्रका गरिब तथा विपन्न बालबालिकालाई पढाउने व्यवस्था गर्ने भएको छ ।
नगरपालिकाले नगर क्षेत्रका विपन्न बालबालिकाका लागि विद्यालयमा नै बसी पठनपाठन, गृहकार्य तथा पोषण कार्यक्रममा सहयोग पुग्ने गरी ‘सिक्स टु सिक्स’ अभियान सञ्चालन गरिने जनाएको छ ।

प्रविधिमैत्री ढङ्गबाट सामुदायिक विद्यालयको पठनपाठनको अनुगमन गर्ने भएको छ ।नगर क्षेत्रका माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन गर्ने व्यवस्था मिलाइनुका साथै अन्य विद्यालयहरुमा पनि प्राविधिक शिक्षा क्रमश लागु गरिने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार