भरतपुर । यही असार २१ गते राति ११ बजेको समयमा चितवनको माडी-९ कृष्णनगरका ५३ वर्षीय मंगल बोटे जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका छन् ।

आफ्नै मकै बारीमा हात्ती धपाउने क्रममा हात्तीले आक्रमण गर्दा दुवै खुट्टाको साप्रामा चोट लागेको अवस्थामा असार २२ गते बिहान १ः१५ बजे बघौडा हस्पिटलमा ल्याएकोमा सामान्य उपचारपश्चात घाइते डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार