नेपाल सरकार मन्त्री परिषदको बैठकले मंसिर ०२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। किजा पुजाको अवसरमा नेपालभर सार्वजनिक बिदा दिइने भएको हो।

मंसिर ०२ गते मंगलबार सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ संस्था तथा शिक्षण संस्थाहरु समेत बिदा हुने गृह मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार