रुपन्देहीमा थप १ कोरोना संक्रमित मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले रुपन्देहीको देवदह नगरपालिका ७ का ४७ वर्षीय पुरुषको आज मृत्यु भएको बताए ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार