तनहुँ प्रहरीले १५ जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको भानु नगरपालिका वडा नम्बर १२ मिर्लुङ कवाचितमा उमेश अधिकारीको कटेजमा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुबाट प्रहरीले जुवा (कौडा) र नगद तीन लाख पचहत्तर हजार छ सय तीस रुपैँया बरामद गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार