१५ भाद्र २०७९

राप्ती । सुरदेवी युवा क्लव र गड्यौली फुटबल एकाडेमिले आयोजना गरेको 9 SIDED खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको उपाधी बिरेन्द्रनगर-११ (राप्ती-७) ले उचालेको छ ।

भाद्र १५ गते भएको फाइनल खेलमा बिरेन्द्रनगर -११ ले शिद्धबाबा युवा क्लब अम्लेसगन्जलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

जित सङ्गै बिरेन्द्रनगर -११ ले नगद ५१,१११/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय हुने अम्लेसगन्जले नगत ३१,१११/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार