
पछिल्लो २४ घण्टामा १ हजार ४७७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार ७९८ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ।