राप्ती, असोज १० । नेकपा एमालेको निकट विद्यार्थी संगठन अनेरास्ववियु राप्ती नगर कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । नगर कमिटीले असोज ११ गते मंगलबार कार्यक्रम गर्ने भएको हो ।

नेपालीहरुको महान चाड विजया दशमी, दीपावली र छठको अवसरमा कार्यक्रम आयोजना गरिएको नगर कमिटी अध्यक्ष उमाकान्त कँडेलले बताएका छन् ।

कार्यक्रम जन आदर्श बहुमुखी क्याम्पसको सभाहलमा हुनेछ । कार्यक्रम बिहान ११ बजेबाट सुरुहुने पनि अध्यक्ष कँडेलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार