नेकपा एमालेले चितवन क्षेत्र नं.२ मा निवर्तमान सांसद कृष्णभक्त पोखरेललाई नै टिकट दिएको छ ।

उनी २०७० सालको संविधानसभामा साविक क्षेत्र नं.३ हालको क्षेत्र नं.२ र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं.२ बाट नै निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार