
चितवन क्षेत्र नम्वर १ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेले डा.विश्व पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसको आजको बैठकले चितवन १ मा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै प्रदेश’क’ मा किरण वलीले टिकट पाएका छन् । प्रदेश ‘ख’ मा नेकपा (एस)बाट कृष्ण खनाल उम्मेदवार बनेका छन् ।