चितवन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल विजयी भएका छन् । ढकाल ३४ हजार १ सय ८९ मतले विजयी भएका हुन् । ९५ हजार ४१ मत गणना भएकाेमा ९१ हजार ४ सय २० मत सदर र ३ हजार ६ सय १२ मत बदर भएको छ । ढकाल ७ हजार ५ सय ८१ बढी ल्याएर विजयी भएका हुन् ।

नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८, नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले २४ हजार ९ सय ९०, राप्रपाका माधुप भट्टराईले २ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार