भरतपुरस्थित अरोमा कलेजमा अध्ययनरत छात्रालाई शिक्षकले यौन दुराचर गरेको भन्दै विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् ।

शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीले कलेज परिसर र बाहिर पनि प्रदर्शन गर्दै तोडफोड गरेका हुन् । प्रदर्शनका क्रममा केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएको छ ।

व्यवस्थापन संकायमा अध्ययनरत एक छात्रालाई सोही कलेजका एक शिक्षकले यौन दुराचार गरेको विद्यार्थीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार