कोरोना संक्रमणका कारण पर्सामा थप एक पुरुषको आज मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको हो ।

संक्रमित पुरुषमा साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार