राप्ती नगरपालिकामा रहेको राप्ती उद्योग वाणिज्य संघले सोमबार पसल बन्द गर्नेबारे सुचना जारी गरेको छ ।

विश्वभर फैलिएको कोरोना माहामारीको कारणले बन्द रहेको पसल ब्यबसायहरु पुन संचालनमा आएकोले नियमित रुपमा प्रत्येक हप्ताको सोमबार बन्द गर्ने नियम यही मंसिर १५ गतेबाट लागू हुने उद्योग वाणिज्य संघले जनाएको छ।

साथै राप्ती उद्योग वाणिज्य संघले पहिला निरन्तरता दिएको नियमलाई पुन: सबै ब्यबसायीहरुले निरन्तरता दिनको लागि अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर