१६ भाद्र, चितवन । रत्ननगरमा बन्दै गरेकाे आकाशे पुलमा झु’न्डिएर एक युवाले आ’त्म’ह’त्या गरेका छन् । रत्ननगर-२, टाँडी चाेकमा बन्दै गरेकाे आकाशे पुलमा नरिवलको डोरीले घा’टीमा पा’सो लगाएर अन्दाजी २५/२६ बर्षीय एक युवाले आ’त्मह’त्या गरेका हुन् ।

ईला’का प्रहरी कार्यालय रत्ननगरका डिएसपी रबिन कार्कीले नेपालीको आवाज डटकमलाई दिएकाे जानकारी अनुसार घ’टनाकाे बारेमा विहान ४ बजे जानकारी पाए पनि घ’ट्ना २ बजे तिर घटेकाे हुनसक्ने र पो’ष्ट मा’र्टमकाे रि’पोर्ट आए पश्चात सबै खुल्ने बताए । उनले मृ’तककाे माडिमा घर भएको र रत्ननगर ४ भोकाहा बस्दै आएको भन्ने प्रारम्भिक रुपमा खुल्न आएपनि सबै बिवरण प्राप्त भइनसकेकोले अ’नुस’न्धान पछि सबै कुरा खुल्ने बताए ।

ती युवाले किन आ’त्मह’त्या गरेका हुन् हाल सम्म खुलेको छैन भने नरिवलको डोरी घाटिमा देखिएको तर घुडाले भुईमा टेकेको अवस्थामा सब रहेकाले आ’त्मह’त्या नभई हत्या पनि हुनसक्ने आ’शं’का स्थानीयले गरेका छन् । नेपालीको आवाज डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार