पुर्वी चितवनको राप्ती नगरपालिका ०६ निवासी युवा व्यवसायी सन्दिप उप्रेतीले खैरहनी नगरपालिका ०२ स्थित चैनपुरमा राप्ती अटो वर्कशप सञ्चालनमा ल्याउने भएका छन्। उक्त वर्कशपको पुस १ गते उद्घाटन हुने भएको छ।

साना गाडीको डेन्ट,पेन्ट, तरकारी बडि कुखुरा बडि लगायत गाडीका सम्पुर्ण पार्टसहरु सम्बन्धि सेवा अटो वर्कशपले दिने प्रबन्ध निर्देशक उप्रेती बताउछन्।

“अहिलको आवश्यकतालाई मध्यनजर गर्दै हामीले अटो वर्कशप सञ्चालनमा ल्याएका छौँ। हामी गाडीको पार्टस सम्बन्धि सम्पूर्ण कामहरु दक्ष तथा अनुभवी मिस्त्रीद्वारा गर्दछौ।” उनीले सजिलोपाटीसँगको कुराकानीमा भनेँ।

राप्ती अटो वर्कशपलाई सम्पर्क गर्न ९८४५९३७४५३, ९८१८०७३८४२ नम्बर डायल गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर