खै? के भएको होला..?
म दिनमा सुर्यको रापले तड्पिन्छु ।
अनि साँझ पर्छ र्त्यै रापलाई पर्खन्छु।।
खै किन हो हिजोआज चन्दमाको शितलतामा
पनि म राप खोजिरहेछुँ…?

जब बिहानीको कलिलो सुर्य तेजमा …
म आफ्नो दिन शुभारम्भ गछुँ…!
तर, खै के भयो साझँ म दिनकैै
घाममा पुलुकित हुन्छ ..।।

जब म दिनमा सूर्यको रापमा…
सानो कोठाको सानो झ्यालबाट …
पल्लो घरको पङ्खा घुमेको देख्छु..

तब, मेरो शरिरमा रापको तापक्रम बढेको महशुस गर्छु…
खै किन म दिनको सुर्यमै पुलुकित हुन्छु।।

जब खाना पकाउनँ आमाले आगो बाल्दछिन्
त्यै आगो सँगै म आकाश छुने सोचँमा हराउछुँ
जब धुवाँ आउँछ तब म आँखा मिच्नँ लाग्छुँ।।

आमा सोध्छिन किन यो गर्मिमा …
आगो तापेको छस्….
म आखाँभरि आँसु बगाउदैँ भन्दँँ छु…
के गर्ने आमा मैले त्यै आगोमा…
शितलता भेटेको छु….।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार