इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संसद विघटन गरेका छन् । आफ्नो गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि प्रधानमन्त्री नेतान्याहूले संसद् विघटनको निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

संसद् विघटनसँगै सरकारले आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरेको छ । विश्वव्यापी महाव्याधि कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको भन्दै इजरालयमा सरकारको तीव्र आलोचना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर