ईलाका प्रहरी कार्यालय भण्डारा, चितवनले १८ किलो गाँजा सहित दुईजना पक्राउ गरेको छ।

राक्सिराङ गाउँपालिका गर्लिङ घर भएको ३५ बर्षीय रामकृष्ण प्रजा र उनको छोरालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार