ईलाका प्रहरी कार्यालय भण्डारा, चितवनले १८ किलो गाँजा सहित दुईजना पक्राउ गरेको छ।
राक्सिराङ गाउँपालिका गर्लिङ घर भएको ३५ बर्षीय रामकृष्ण प्रजा र उनको छोरालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

© 2023, All right reserved to सजिलोपाटी
Developed by Gorkhaly Labs