राप्ती जेसिज २०२१ को लागि नयाँ कार्यसमिति चयन भएको छ।

राप्ती जेसिजको आज पौष ११ गते भएको साधारण सभाबाट कार्य समितिमा पदाधिकारीहरु चयन भएका हुन्।

राप्ती जेसिज बर्ष २०२१ को लागि अध्यक्ष पदमा दिनेश सेढाई, कार्यकारिणी उपाध्यक्षमा सुजन थापा र नवराज गुरुङ,कानुनी सल्लाहकारमा बिन्दु सिंजाली,महासचिवमा बिबेक गैरे र कोषाध्यक्षमा अभियान पाठक सर्वसम्मत रुपमा चयन भएका छन्।

त्यस्तैगरि जेसिज उपाध्यक्षमा क्रमश विनिता भट्ट,प्रजित रुवाली,सौरभ कँडेल,शान्ति सापकोटा र कार्यक्रम संयोजकमा सुदन उप्रेती चयन भएका छन् । सबै पदाधिकारीहरुको कार्यकाल १ बर्षको हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार