गोविन्द अछामी र मोनिसा बोहराको नृत्य रहेको ‘ड्रिम गर्ल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो पारस भण्डारी युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

ड्रिम गर्ल नामक भिडियोमा शब्द बबुल क्षेत्रीको रहेको छ भने सङ्गीत पनि उनैले दिएका छन् ।
उक्त गितको रेकर्डिङ विग प्रवेश डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

मोनिसा र गोविन्दको चाखलाग्दो नृत्य निर्देशन मसुम विष्ट गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर