
आज पाैष २६ गते आइतबार श्री जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लि. काे २०अौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष पूर्णबहादुर थापाकाे सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथिको भुमिकामा राप्ती नगर प्रमुख प्रभा बराल हुनुहुन्थ्यो।त्यस्तैगरि विशिष्ट अतिथिको रुपमा उपप्रमुख इमानसिंह लामा हुनुहुन्थ्यो।
कार्यक्रम जनप्रतिनिधि, विभिन्न अतिथिगणहरू, शेयर सदस्य, कृषक सदस्य आदिको उपस्थितिमा सम्पन्न भएको थियो।कार्यक्रममा उत्कृष्ट पाँच कृषकहरु पुरस्कृत पनि भएका थिए।