२९९ औं पृथ्वी जयन्तीको अवसरमा गोरखाका विभिन्न स्थानीय तहहरूले आज सार्वजनिक बिदा दिएका छन्।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्।

गोरखा नगरपालिकाले तीन दिने कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछ। त्यस्तै गरि गोरखामा विभिन्न कार्यक्रमको आयोजना गरि पृथ्वी जयन्ती मनाइदैछ। संग्रहालय भित्रको पुर्ण कदको शालिकमा माल्याअर्पणको कार्यक्रम पनि रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर