पोखराबाट चितवनतर्फ आउँदै गरेको लु २ ख ११९ नम्बरको ट्रकमा शनिबार बिहान अचानक आगलागी भएको छ।

ट्रकको भित्री समस्याका कारण आगलागी भएको अनुमान गरिएको छ।

ट्रक पुर्ण रुपमा क्षति भएता पनि कुनै मानवीय क्षति भने भएको छैन। पोखरामा सिमेन्ट पुर्‍याएर चितवन फर्किदै गरेको ट्रक रित्तै रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण भने अहिलेसम्म पत्ता लागेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार