पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ०५ ले साउन यता सुत्केरी भएका तथा गर्भवती भएका महिलाहरुलाई पोषण भत्ता वितरण गर्ने भएको छ।

वितरण कार्यक्रम यही माघ ९ गते बिहान ११ बजेबाट सुरु हुने व्यहोरा वडा अध्यक्ष मेनुका पाठकले बताउनु भयो।

पोषण भत्ता लिनको लागि नागरिकताको फोटोकपी र भण्डारा अस्पतालमा चेकजाँच गराएको कार्ड आवश्यक रहेको पनि उहाँले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार