पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ०७ ले किसान समूह गठन गर्ने भएको छ।

आइपिएम तालिम संचालनको लागि किसान समूह गठन गर्ने भएको हो।

यही माघ ११ गते, आइतबार भेलाबाट समूह गठन गर्ने भएकोले सम्पूर्ण किसानहरुलाई वडा कार्यालयमा उपस्थित हुनलाई वडा अध्यक्ष सुमिता डल्लाकोटीले आह्वान गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर