बिहिबार भएको उद्घाटन खेलमा बागमती भेट्रान विजयी भएको छ। मकवानपुर भेट्रानलाई टाइब्रेकरमा हराउदै बागमतीले जित निकालेको हो। निर्धारित समयमा खेल बराबरीमा सकिएपछि टाइब्रेकरमा बागमतीले जितेको हो। सो खेलमा म्यान अफ दि म्याच बागमती भेट्रानका गोल रक्षक नारायण श्रेष्ठ घोषित भए। 

शुक्रबार दुइ खेल हुदैछन।पहिलो खेल चितवन र सिमारा बिच हुनेछ भने दोस्रो खेल भने पश्चिम चितवन र अभिनास चर्च रजहर बिच हुनेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार