पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ०२ मा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबासकाे लागि जग्गा दर्ता गर्ने कार्यकाे लगत संकलन कार्य सुरु गरिएको छ।

कार्यक्रममा वडाको सहजीकरण समितिका तर्फबाट संयोजक वडा अध्यक्ष श्यामसुन्दर उप्रेती र सदस्यहरु मनमाया डिमडुङ,तिलक कार्की,जगत बहादुर उप्रेती,ज्ञान प्रसाद पाण्डे,बुद्धिलाल श्रेष्ठ,गुणराज थपलिया , शान्ति विश्वकर्मा तथा युवा नेता निर्देशन त्रिपाठी लगायतको उपस्थित रहेको थियो । लगत संकलनमा वडा सहजीकरण समिति,जनप्रतिनिधि सहित निर्जला पन्त र प्रतीक्षा आले खटिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार