राप्ती नगरपालिका वडा नं.४ का ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकका लागि कोरोना विरुद्धको खोप लगाइने भएको छ।

खोप आधारभूत स्वास्थ्य केन्द्र डडुवाकुनाकाे वनदेवी चाेकमा लगाइने भएको हो।

खोप कार्यक्रम यही फागुन २३ गते १० बजेबाट शुरु हुने राप्ती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शमशेर लामाले जनाउनु भएको छ।

ज्येष्ठ नमगरिक भएको पहिचान खुल्ने परिचय पत्र लिएर आउन पनि उहाँले अनुराेध गर्नुभएको छ।
ज्येष्ठ नागरिक पश्चात क्रमश: ड्राइभर र शिक्षकहरुमा लगाइने उहाँले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार